नियम ७१
अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा
(१) अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षा गर्नु रजिष्ट्रारको कर्तव्य हुनेछ।
(२) रजिष्ट्रारको आदेश बाहेक अदालतमा रहेका कुनै पनि मिसिल कागजपत्र र स्रेस्ता किताबहरू अदालत भवन बाहिर लैजान र अनधिकृत व्यक्तिलाई देखाउन हुँदैन।
(२) रजिष्ट्रारको आदेश बाहेक अदालतमा रहेका कुनै पनि मिसिल कागजपत्र र स्रेस्ता किताबहरू अदालत भवन बाहिर लैजान र अनधिकृत व्यक्तिलाई देखाउन हुँदैन।
श्रम अदालत नियमावली, २०८०
परिच्छेद - १
परिच्छेद - २
परिच्छेद - ३
नियम ११: म्याद जारी गर्नेनियम १२: प्रत्यर्थी झिकाउनेनियम १३: म्याद वा सूचना बुझी लिनुपर्नेनियम १४: विद्युतीय माध्यम वा पत्रिका मार्फत म्याद तामेल गर्न सकिनेनियम १५: तामेलीको जाँच गर्नेनियम १६: प्रतिउत्तरपत्र पेश गर्न वा बयान दिन सक्नेनियम १७: साक्षी बुझ्ने र बकाउनेनियम १८: उस्ले प्रमाण पेश गर्न सक्नेनियम १९: लिखत प्रमाण पेश गर्न आदेश दिनसक्नेनियम २०: विवादसँग सम्बन्धित स्थान वा कार्यस्थलको निरीक्षण गर्न सक्ने ;
परिच्छेद - ६
नियम २९: मिलापत्र गर्न सक्नेनियम ३०: मेलमिलापका लागि पठाउनेनियम ३१: मेलमिलापकर्ताको सूचीनियम ३२: मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नेनियम ३३: मेलमिलापकर्ता तोक्नेनियम ३४: मेलमिलापकर्ता परिवर्तन गर्न सकिनेनियम ३५: मेलमिलापकर्ता समक्ष पठाउने- कार्यविधिनियम ३६: मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचरणनियम ३७: मेलमिलाप सम्बन्धी कार्यविधिनियम ३८: लिखत तयारी र मिलापत्रनियम ३९: मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधिनियम ४०: चथ्याङ्क राख्नेनियम ४१: मेलमिलाप सम्बन्धी प्रचलित कानून बमोजिम हुनेनियम ४२: दस्तुर नलाग्ने
परिच्छेद - १०
नियम ६०: शपथ ग्रहणनियम ६१: इजलासको समय र पोशाकनियम ६२: लिखतको सामान्य त्रुटि सच्याउनेनियम ६३: मिसिलको आन्तरिक निरीक्षण गर्नेनियम ६४: म्याद तामेलीको अभिलेखनियम ६५: अदालतको वेबसाइटमा प्रकाशन गर्नेनियम ६६: नक्कल लिन सक्नेनियम ६७: निवेदन दस्तुरनियम ६८: अदालतले निरीक्षण गर्न सक्नेनियम ६९: लिखत जाँच गर्न सक्नेनियम ७०: अदालतको अधिकार क्षेत्रको प्रयोगनियम ७१: अदालतमा रहेका मिसिल कागजपत्रको सुरक्षानियम ७२: अदालतको आदेशको पालना गर्नु पर्नेनियम ७३: प्रचलित कानून बमोजिम हुनेनियम ७४: खारेजी र बचाउ